साझादर्पण

मंगलबार, फाल्गुण ०६, २०८१

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १५ मा प्रधानमन्त्री रोजागर कार्यक्रम सुरु भएको छ । आर्थिक वर्ष २०८१÷२०८२ अन्तर्गत प्रम रोजगार कार्यक्रमका सूचीकृत श्रमिकहरुलाई आवश्यक सामग्री हस्तान्तरण समेत गरिएको छ ।

त्रिनपा १५ वडा कार्यालयको लागत साझेदारीमा संचालन हुने कार्यक्रमको उद्घाटन नगर प्रमुख बशन्तकुमार बस्नेत र वडाध्यक्ष गणेशप्रसाद तिम्सिनाबाट संयुक्त रुपमा भएको थियो । रोजगारीमा खटिनका लागि पूर्वसुचीकृत श्रमिकहरुलाइ अभिमुखिकरण तथा सामग्री हस्तान्तरण र लाभग्राही परिचयपत्र वितरणसमेत गरिएको थियो । डहरमा सम्पन्न कार्यक्रममा नगर कर्मचारी, पत्रकार, उपभोक्ता समितिका पदाधिकारीसँगै सरोकारवालाको उपस्थिती रहेको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
➥ हामी चाँडै आउदैछौँ

📌 𝐒𝐀𝐉𝐇𝐀𝐃𝐀𝐑𝐏𝐀𝐍 𝑴𝒆𝒅𝒊𝒂 𝑷𝒗𝒕. 𝑳𝒕𝒅.
⟰  कम्पनी दर्ता नं – ३२५३१७/०८०/०८१
📊 पान (PAN) नम्बर – ६१९८२८०९९
✆  सम्पर्क – ९८६२९४८८८८
📧 [email protected]
🌐 पोर्टल – www.Sajhadarpan.com
सूचना बिभाग र प्रेस काउन्सीलमा दर्ता प्रक्रिया जारी छ ।

➥ NEWS Desk

देवराज राई
अध्यक्ष

सौगत राई
सम्पादक

कार्यालय- त्रि.न.पा. ११ गाईघाट, उदयपुर

➥ हाम्रा प्रतिनिधि

 अमेरिका- दुर्गा राई     ➤ कोरिया- जितन राई
 जापान- टम्पशेर राई   ➤ हंकङ- पेङ किराँत
➤ युके- रुजल राई         ➤ मलेसिया- मिनराज विक 

खगेन्द्र मस्राङ्गी मगर (उदयपुर प्रतिनिधि)
सन्जय बस्नेत (काठमाडौं प्रतिनिधि)