साझादर्पण

शुक्रबार, कार्तिक ०३, २०८०

उदयपुर, कात्तिक ३ ।
नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च मापन भएको छ । चाँडबाड भित्रिएसँगै दशैं अगाडिको अन्तिम दिन शुक्रबार सुनको भाउ हालसम्मकै सबैभन्दा बढी कारोवार भएको रेकर्ड दर्ज नभएको हो ।

शुक्रबार छापावाल सुन तोलाको १ लाख १५ हजार ५०० रुपैयाँमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी संघ उदयपुरले जनाएक्ँे छ । बिहीबार प्रतितोला १ लाख १३ हजार ७०० रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको सुनको मूल्यले शुक्रबार अर्को रेकर्ड बनाएको हो ।

तेजाबी सुन प्रतितोला १ लाख १४ हजार ९५० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर १४ सय पुगेको छ । अघिल्लो दिन मात्र प्रतितोला १३ सय ९५ रुपैयाँ कायम थियो ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
➥ हामी चाँडै आउदैछौँ

📌 𝐒𝐀𝐉𝐇𝐀𝐃𝐀𝐑𝐏𝐀𝐍 𝑴𝒆𝒅𝒊𝒂 𝑷𝒗𝒕. 𝑳𝒕𝒅.
⟰  कम्पनी दर्ता नं – ३२५३१७/०८०/०८१
📊 पान (PAN) नम्बर – ६१९८२८०९९
✆  सम्पर्क – ९८६२९४८८८८
📧 [email protected]
🌐 पोर्टल – www.Sajhadarpan.com
सूचना बिभाग र प्रेस काउन्सीलमा दर्ता प्रक्रिया जारी छ ।

➥ NEWS Desk

देवराज राई
अध्यक्ष

सौगत राई
सम्पादक

कार्यालय- त्रि.न.पा. ११ गाईघाट, उदयपुर

➥ हाम्रा प्रतिनिधि

 अमेरिका- दुर्गा राई     ➤ कोरिया- जितन राई
 जापान- टम्पशेर राई   ➤ हंकङ- पेङ किराँत
➤ युके- रुजल राई         ➤ मलेसिया- मिनराज विक 

खगेन्द्र मस्राङ्गी मगर (उदयपुर प्रतिनिधि)
सन्जय बस्नेत (काठमाडौं प्रतिनिधि)